smaheshacharya

पर्‍श्न (Nepali Poem)

म याद कलाई गरुं ?
तिमी, सपना र म आंफैलाई
तिमी ?.. जो हावा को झोका जसरि आयौ अनि गयौ
सपना ?.. जुन तिनै हावाले उडयर ल्यायका धुलोका कण जसरि छरपस्ट भय
म ?..जो तिनै धुलोका कण सँग मिसियर निकै टडा पुगी यकान्तमा छोडियको छु
यिनै नमिठा यादहरुले पिरोलियको म
पुन सोध्धै छु, म याद कलाई गरु ?
तिमी, सपना र म आंफैलाई
धन्यवाद,
Spread the love

One Thought to “पर्‍श्न (Nepali Poem)”

Leave a Comment