smaheshacharya
भगवान तपाईंलाई म के मागुँ यती मुल्यवान जिवन दिनु भयको छ
तेही पनि अलिकती जिवन बाँच्ने आधार भय कती जाती हुन्थ्यो
रोग भोक पिँडा प्यास नभयको यौट सरल जिन्दगी जिउन कती गाह्रो हुँदो रैछ हगी
कहिले यता कहिले उता हुती रहदा आज थाहा पाय किन तपाईं मनिस भयारआ नाऔनु भको भनेर
सन्चिकै मनिस भयार जिउन धेरै गाह्रो भयारआ होला
मलाई थाहा छ मैले मात्र तपाईंसँग मगेको भय तपाईंले दिनु हुन्थ्यो भनेर तर यती धेरै लाई खुशी बड्न पनि त गाह्रो छ
तै पनि भागवान यक अन्जुली खुशी दिना मिल्दैन ?

Spread the love

Leave a Comment