Smaheshacharya

रात म अनि तिमी (Nepali Poem)

तेही यौट रात जहाँ तिमो तिबर् पर्तिक्षामा
म मेरो उकुस्मुकुस मनलाई समाल्दै थियँ ।
ओठले धुवाँ उडाउँदै थियो अनि आँखले निद्रा
आकास को चन्दर्मा मेरो ब्यर्थ पर्तिक्षा लाई गिजाइरहेको थियो
तारा यक अर्का बाट टाढा भागिरहेका थिय,
जसरि मेरो कल्पना विपरित तिमी म बाट ।
चुरोटका ठुटा कोठाभरी छरपस्ट थिय
सधै हावाको बेग सँगै बहने मेरो मन,
खडेरिको बदल जस्तै मडारी रहेको थियो ।
तेसैले त संयोजन मिलेन रात म अनि तिमोर्
Spread the love

Leave a Comment