सपना अनि सम्झना, सुन्दा फरक छन तर तर, मेरो जीवनमा दुबैले यौटै अर्थ राख्छन्, त्यो सम्झना जहाँ तिमी घरी घरी आउँछ्याै अनि जिस्क्यायर जान्छ्याै अनि अर्को सपना जहाँ तिमी घरी घरी आउँछ्याै अनि झस्क्याएर जान्छ्याै जीवनका दुइ भिन्न पाटा आज यौटै भएका
Read More

तेही यौट रात जहाँ तिमो तिबर्‍ पर्‍तिक्षामा म मेरो उकुस्मुकुस मनलाई समाल्दै थियँ । ओठले धुवाँ उडाउँदै थियो अनि आँखले निद्रा आकास को चन्दर्‍मा मेरो ब्यर्थ पर्‍तिक्षा लाई गिजाइरहेको थियो तारा यक अर्का बाट टाढा भागिरहेका थिय, जसरि मेरो कल्पना विपरित तिमी
Read More

म याद कलाई गरुं ? तिमी, सपना र म आंफैलाई तिमी ?.. जो हावा को झोका जसरि आयौ अनि गयौ सपना ?.. जुन तिनै हावाले उडयर ल्यायका धुलोका कण जसरि छरपस्ट भय म ?..जो तिनै धुलोका कण सँग मिसियर निकै टडा पुगी
Read More

नेपाली शब्द सञ्जालको सानो अंश हो स जसबाट सुरु हुन्छ सुरुवात पनि, समापन पनि अनि सम्बन्ध पनि, षड्यन्त्र पनि समयको समानान्तर गतिसँगै अस्ताउने सपना पनि सम्झना पनि स बाटै सुरु हुन्छ शंका अनि साथ पनि स बाटै सुरु हुन्छ समस्या पनि समाधान
Read More

म एक्ले छु, यो निर्जल अनि सन्नाटा ले भरियको ठाउँमा, यहाँ मेरो काम पनि केहि छैन न म जल दिन सक्छु नत जिवन नै, तेसैले होला यहाँ प्यास ले पिरोलियकाहरु म बाट केहि आश राख्दैनन , मेरा शरिर नाङगियको छ म पलपल
Read More

झोला भरी आमाले भरिदियको माया अनी मन भरी रहर लियर वर्षौ अगाडी गाउँ छोडी मुग्लान पसेका माइला दाई अन्तिम पल्ट धमिलो समझना सम्झदै छन् आमको तेही अन्तिम वाक्य “छोरा हिंडिस र ? माइला दाई न आमको धोती फेर्न सके न बाको ढाका
Read More

तिमी यती चाँडै नआयको भय हुन्थ्यो । छोटो कद अनि ओठ भरी मुस्कान लियर म मोडिंदै गरेको गोरेटोमा तिमी यती चाँडै नआयको भय हुन्थ्यो । म सँग अहिले आँफैलाई ओठभरी पुग्ने हाँसो छैन । । तिमीसँग यो अपुग हाँसो कसरी साझा गरु
Read More